सडक/यातायात
विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- गाउँ सहर संवाददाता
- १३ भदौ शनिबार, २०८३ | १५:२२:०० मा प्रकाशित
काठमाडौँ। भदौ १० गतेको विनासकारी बाढीले त्रिशूली नदीमाथिको फुर्के खोला पुल बगाएपछि काठमाडौँसँगको सीधा सडक सम्पर्क गुमाएको धादिङको सदरमुकाम धादिङवेँसी अन्ततः वैकल्पिक सडक सञ्चालनमा आएपछि पुन: सडक सञ्जालमा जोडिएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार अब यातायातका साधनहरू परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार र केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने वैकल्पिक सडकबाट आवतजावत गर्न सक्नेछन्। यस वैकल्पिक मार्गको सञ्चालनले बाढीका कारण लामो समयदेखि यातायात अवरुद्ध भई सास्ती भोगिरहेका स्थानीय तथा यात्रुहरूलाई ठूलो राहत पुगेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
प्रतिकृया दिनुहोस