फोटो

छठमा घाटहरू झकिझकाउ

जनकपुर । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिन जनकपुरमा छठ घाटहरू झकिझकाउ बनाइएको छ ।

जनकपुरमा खोला तटलाई केराका थाम, पाल र फूलले सजाएर झकिझकाउ बनाइएको छ । बिहानैदेखि कालिगड र व्रतालुका आफन्त खटिएर घाट सिँगार्ने काम गरिरहेका छन् ।

खरना विधी सम्पन्न हुने वितिकै मंगलवार रातिदेखिनै जनकपुरधामका सरोबरहरुमा ब्रतालु तथा उनका परिवारजन धमाधम पूजासमाग्रीहरु सहित तटहरुमा पुगेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत