अर्थतन्त्र
तिहार अघिकाे सेयर बजारमा झण्डै सात अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- १७ कार्तिक बुधबार, २०७८ | १५:१०:०० मा प्रकाशित

काठमाडाैँ । तिहार अघिकाे सेयर बजारमा ६ अर्ब ५५ कराेड ३० लाख ५९ हजार १५२ काे ९९ लाख ९५ हजार ५३२ कित्ता सेयर किनबेच भएका छन् । बजार २ हजार ८४८ दशमलब ८४ अंकमा पुगेकाे छ । सूचक ५३० दशमलब ९० मा राेकियाे ।
बुधबार नबिल बैंक, एमएलबिएल, अपी जस्ता कम्पनीकाे काराेबार बढी भएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस