अर्थतन्त्र

तिहार अघिकाे सेयर बजारमा झण्डै सात अर्बकाे काराेबार

काठमाडाैँ । तिहार अघिकाे सेयर बजारमा ६ अर्ब ५५ कराेड ३० लाख ५९ हजार १५२ काे ९९ लाख ९५ हजार ५३२ कित्ता सेयर किनबेच भएका छन् । बजार २ हजार ८४८ दशमलब ८४ अंकमा पुगेकाे छ । सूचक ५३० दशमलब ९० मा राेकियाे ।

बुधबार नबिल बैंक, एमएलबिएल, अपी जस्ता कम्पनीकाे काराेबार बढी भएकाे छ ।

गाउँ सहर संवाददाता