अर्थतन्त्र
दोहोरो अंकले घट्यो सेयर बजार
- गाउँ सहर संवाददाता
- २१ बैशाख सोमबार, २०८३ | १४:०५:०० मा प्रकाशित
काठमाडौं । आज पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ मा अडिएको छ।
यसदिन २४१ स्टकको १ करोड ७४ हजार ५२४ कित्ता सेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँमा खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये २४४ स्टकको मूल्य घट्दा २७ वटाको वृद्धि भयो। दुई वटाको स्थिर रह्यो। यस दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
माइक्रोफाइनान्स समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
प्रतिकृया दिनुहोस