कोरोनाबाट थप १६ जनाकाे मृत्यु, थपिए २००४—निको भए १८४६
- गाउँ सहर संवाददाता
- १७ भदौ बिहीबार, २०७८ | १६:२९:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ६५० को परीक्षण हुँदा २ हजार ४ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ४४ लाख १३ हजार ६७६ (पिसिआर र एन्टिजेन) परीक्षण भएको छ । जसबाट ८ लाख ५० हजार २०८ संक्रमित पहिचान भएका हुन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५४४ सघन र १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ८४६ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३०२ र होम आइसोलेशनमा रहेको संख्या ३१ हजार ६१९ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ३२७ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३३ हजार ६१९ रहेको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३६३.५ रहेको छ ।
मन्त्रालयका अनुसार १९ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ४६ लाख ७७ हजार ९७६ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
नियमित खाेप नछुटाेस् है...

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस