अर्थतन्त्र
मंगलबार सुनको मूल्य स्थिर बनेपनि चाँदीकाे मूल्य बढ्याे
- गाउँ सहर संवाददाता
- १९ श्रावण मंगलबार, २०७८ | १२:१७:०० मा प्रकाशित
काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी ९१ हजार ८०० रुपैयाँ र चाँदीको भाउ १ हजार २७५ रुपैयाँ कायम गरिएको छ । सोमबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो ।
मंगलबार सुनको मूल्य स्थीर बनेपनि चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । सोमबार चाँदी तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस