अर्थतन्त्र
सुनको मूल्य एकैदिन ५ हजार ५ सय बढ्याे
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण सोमबार, २०८२ | १२:१७:०० मा प्रकाशित
काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ५ हजार ५ सय बढेको छ भने चाँदी ३५ रुपैयाँ बढेको हो ।
आइतबार तीन लाख २० हजार ५ सयमा कारोबार सुनको मूल्य सोमबार बढेर प्रतितोला तीन लाख २६ हजार १ सय पुगेको महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार पाँच हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी सोमबार प्रतितोला छ हजार २० रुपैयाँमा कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
प्रतिकृया दिनुहोस