गाउँ सहर
नेपाल राष्ट्रिय तामाङ घेदुङकाे केन्द्रीय कार्यसमिति सचिवमा बिरास दाेङ
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०७८ | २०:५५:०० मा प्रकाशित
काठमाडाैं । नेपाल राष्ट्रिय तामाङ घेदुङले केन्द्रीय कार्यसमितिकाे सचिवमा बिरास दाेङलाई मनाेनित गरेकाे छ ।
कार्यसमितिकाे शनिवार बसेको पूर्ण बैठकले रिक्त रहेको केन्द्रीय सचिव पदमा दोङलाई सर्वसम्मत रुपमा मनोनीत गरिएको हाे ।
.jpg)
केन्द्रीय अध्यक्ष वीरबहादुर योन्जनकाे अध्यक्षतामा बसेकाे बैठकमा महासचिव चुनाब कुमार बल(प्रबिन)ले सांगठनिक प्रतिबेदन पेस गरेका थिए ।
काठमाडौंकाे चपली हाइटमा बन्दै गरेको संस्थाको आफ्नै भवनमा बसेको बैटकमा निवर्तमान महासचिव डा. छिरिङ योन्जन, सांस्कृतिक घेदुङको अध्यक्ष शुक्र लामा दोङ, संगठन बिभाग प्रमुख कान्छा लामा (बिकास ब्लोन) र केन्द्रीय सदस्य हिरा गोलेले आ-आफ्नो धारणा राखेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस