गाउँ सहर

काठमाडौँ उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्बियाे, यी क्षेत्रहरू अझै बन्द

काठमाडाैँ । काठमाडौँ उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्ब्याइएको छ।

आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि १० दिन सम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

गाउँ सहर संवाददाता