गाउँ सहर

लकडाउनलाई लूजडाउनबाट निरन्तरता, काठमाडौँबाट जारी निषेधाज्ञा २०७८/०३/०१ - २०७८/०३/०७ सम्म (पत्रसहित्)

काठमाडौँ । काठमाडाैँ उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गर्दै मोडालिटी पनि परिवर्तन गरेका छन् ।​

यस्ताे छ जारी निषेधाज्ञाः

 

गाउँ सहर संवाददाता