सञ्चार
राष्ट्रिय साइबर सुरक्षा नीति,२०७८ (मस्यौदा) उपर राय सुझाव पेश
- गाउँ सहर संवाददाता
- २८ जेठ शुक्रबार, २०७८ | १५:४७:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल सरकार सूञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको तर्फबाट राष्ट्रिय साइबर सुरक्षा नीति,२०७८(मस्यौदा) उपर राय सुझाव पेश गरिएको छ ।
पेश गरिएकाे राय सुझावमा नेपाल सरकारलाई सूचना प्रविधि क्षेत्रमा तत्काल, मध्यकाल र दीर्घकालमा गर्नुपर्ने सम्पूर्ण खालका सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा सम्बन्धी कार्यक्रमको लागि आवश्यक सूचना प्रविधि विशेषज्ञ जनशक्तिहरु उपलब्ध गराई समर्थन गर्नेलगायत रहेकाे जारी प्रेस विज्ञप्तिमा जनाइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
- उमाकुण्ड–४ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
प्रतिकृया दिनुहोस