स्वास्थ्य

अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको, आज धुलोमा गएको, बहाना नबनाऔँ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संदेश जारी गरी "अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको, आज धुलोमा गएको, बहाना नबनाऔँ" भनेको छ । यदि यस्तो वा कोरोनाको लक्षण देखिनेवित्तिकै परीक्षण गराऔँ र आइसोलेशनमा बसौँ ।

सन्देशमा भनेको छ - हरेक रूघा, खोकी, ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड हुनसक्छ ।

गाउँ सहर संवाददाता