राजनीति
संघीय लिम्बुवान पार्टीका गजेन्द्र समूह राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन
- गाउँ सहर संवाददाता
- २० बैशाख सोमबार, २०७८ | २०:४२:०० मा प्रकाशित
काठमाडाैँ । संघीय लिम्बुवान पार्टीका केन्द्रीय सचिव युवा नेता गजेन्द्र आङ्बुहाङ नेत्रुत्वमा विभिन्न जिल्लाका ५३ जना नेता तथा कार्यकर्ता सहित राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन भएका छन् ।
युवा नेता गजेन्द्र आङ्बुहाङ सहित सम्पुर्ण नेता तथा कार्यकर्ताहरुको नामावली सहितको समायोजन पेप्परमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष के.पी. पालुङ्वाले ह्स्ताक्षर गरी पार्टीमा स्वागत गरेका छन् । बैकल्पिक शक्ति निर्माणमा जुटिरहेको जनमुक्तिलाई थप समायोजनले पूर्वमा थप शक्तिशाली बन्दै गएको सचिब बिष्णु थाम्देनले बताएका छन् ।
संगठन निर्माण र पार्टी प्रवेश कार्यक्रम निरन्तर चलिरहने पनि थाम्देनले जनाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस