स्वास्थ्य
बिरामीको उपचार व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन
- गाउँ सहर संवाददाता
- ७ बैशाख मंगलबार, २०७८ | १६:०९:०० मा प्रकाशित
काठमाडौँ । कोभिड १९ को बढ्दो संक्रमणसँगै नियमित स्वास्थ्य तथा आकस्मिक सेवा प्रवाहमा भएको कठिनाइप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
उसले विज्ञप्ति जारी गरी कुनैपनि अस्पतालमा आइपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनुपर्ने भएमा बेडको उपलब्धता र उपचार पाउने सुनिस्चितताको समन्वय गरेर मात्र पठाउन निर्देशन गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस