स्वास्थ्य
६ र ७ गते भिटामिन ए ख्वाइँदै
- गाउँ सहर संवाददाता
- ३ बैशाख शुक्रबार, २०७८ | १६:२४:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहि बैशाख ६ र ७ गते ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने बताएकाे छ ।
साे दिन नजिककाे भिटामिन वितरण केन्द्रमा गएर अभिभावकहरूले बच्चालाई भिटामिन ख्वाउन मन्त्रालयले अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
प्रतिकृया दिनुहोस