गाउँ सहर
बिहिबारको प्रचण्ड-नेपाल नेकपाको आम हड्ताल लक्षित् गृहको यस्तो पत्र, निर्धक्क उद्योग चलाउन सबैमा आग्रह
- गाउँ सहर संवाददाता
- २१ माघ बुधबार, २०७७ | २१:५४:०० मा प्रकाशित
काठमाडौँ । गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बिहिबारका लागि आव्हान गरेको आमहतालमा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तीको तोडफोड, आगजनीलगायतका गतिविधि नर्गन र नगराउन आग्रह गरेको छ ।
साथै यस्ता गतिविधि भए कानुन अनुसार कारवाही हुने जनाउँदै यस्ता गतिविधि हुन नदिन आवश्यक व्यवस्था मिलाइएको उल्लेख गर्दै निर्धक्क आफ्ना उद्योग कलकारखाना चलाउन सबैसँग आग्रह गरेको छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस