गाउँ सहर

कृषि विकास बैंकमा जागिरको अवसर, माग्यो ३२६ जना कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । कृषि विकास बैंकले विभिन्न पदका लागि ३२६ जना कर्मचारीको माग गरेको छ ।बैंकले प्रशासन र प्राविधिक सेवाका लागि सहायकदेखि अधिकृत तहसम्मका कुल १५ वटा पदमा ३२६ जना कर्मचारीको आवेदन माग गरेको हो ।

जसमा १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासीरजनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट आवेदन माग गरिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत