अर्थतन्त्र

सिंगटी हाईड्रोले आईपीओ जारी गर्ने अनुमति पायो

काठमाडौँ । सिंगटी हाईड्रोले आईपीओ जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सिंगटी हाईड्रो इनर्जीलाई साधारण सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय जनता र सर्वसाधारणलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

यसको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत