गाउँ सहर

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौँ १५ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । लामो समयदेखि अस्वस्थ रहेकी उनलाई आज मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उक्त कुरा दाहालकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएकी छन् ।

उनले फेसबुक स्टाटसमामा लेखेकी छन् “मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी।’

गाउँ सहर डेस्क

तपाईँको मत