जीवनशैली

क्रिसमस-डे सँग जोडिएको मान्यता, ममबत्तिदेखि गिफ्टसम्म हरेक चिजको आफ्नै महत्व

काठमाडौँ । क्रिसमसको मौकामा घर अफिस हरेक स्थान सजाइएको छ । क्रिसमस ट्री लगाउँछौँ । यो ट्री को घण्टी, चकलेट, लाइट्स र बेलुनले सजाइएको हुन्छ । साथै आज चर्चमा ममबत्ति जलाइन्छ । राति सामूहिक प्रार्थना गरिन्छ । केक र गिफ्ट बाँड्ने पनि परम्परा छ । यी सब बिना पर्व अधूरो हुन्छ ।

क्रिसमससँग जोडिएका मान्यता

१. ममबत्तिले खुसी ल्याउँछ ।
२. घण्टीले सकारात्मक उर्जा ल्याउँछ ।
३. केकले तनाव दूर गराउँछ ।
४. दानको रुपमा उपहार ।
५. मिलेर रहने सन्देश ।

गाउँ सहर डेस्क

तपाईँको मत