समाज
राष्ट्रिय खेलकुद परिषद्का खरिदार घुससहित पक्राउ
- गाउँ सहर डेस्क
- ७ पौष मंगलबार, २०७७ | १३:३९:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का खरिदार घुससहित पक्राउ परेका छन् । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलकुद विकास समिति सानोगौचरणमा कार्यरत खरिदारलाई अख्तियारले नियन्त्रणमा लिएको हो । खरिदार तिलकप्रसाद घिमिरेलाई १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
घिमिरेले क्लवको प्रमाणपत्र नवीकरण गर्नका लागी सेवाग्राहीसँग घुस मागेको सुराकीको आधारमा आयोगको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको बताएको छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
- बालबालिकालाई के सिकाउने, के नसिकाउने
- खासमा तीज के हो, किन मनाइन्छ ? कसरी सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता
- किन पूजिन्छ श्रीकृष्ण, उनको जीवनबाट मानवजातीले के सिक्ने ?
- के जीवन यति जटिल हुनुपर्ने हो? कसरी सहज बनाउने ?
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
प्रतिकृया दिनुहोस