अर्थतन्त्र
११ प्रतिशत लाभांश दिने लक्ष्मी बैंकको घोषणा, बोनस र नगद कति कति ?
- गाउँ सहर डेस्क
- ३० मङ्सिर मंगलबार, २०७७ | १२:५०:०० मा प्रकाशित
काठमाडौं । लक्ष्मी बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये ९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि समेत गरी २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउनेछन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- राजधानीबाटै मत हाल्न पाउने व्यवस्था कहिले ?
- देउवाजी, अब इतिहासको सम्मान गर्नुस्—कांग्रेसलाई बन्धक नबनाउनुस्!
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- विश्व हाँसो दिवस : एउटा मुस्कानले बदल्न सक्छ जीवन
- बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ र बाैद्धनाथ स्तूप (तस्बिरहरू)
- वैशाख १ मा मात्र फूल्ने अनाैठाे फूल ! के भन्छन् वनस्पतिविद्
- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन LIVE
- आज जन आन्दोलन दिवस मनाइँदै
- पृथ्वीनारायण शाहका दिव्योपदेश : सधैँ सान्दर्भिक
- आनीबाट महिला राइडरसम्म सविना गोले र दुई पाङ्ग्रे क्वीन्सको धादिङ यात्रा
प्रतिकृया दिनुहोस