दिगोविकास
प्राइम कमर्सियल बैंकले गर्याे लाभांश प्रस्ताव
- गाउँ सहर संवाददाता
- ११ कार्तिक आइतबार, २०८१ | १३:१०:०० मा प्रकाशित
काठमाडाैँ । प्राइम कमर्सियल बैंकले लाभांश प्रस्ताव गरेकाे छ ।
बैंक सञ्चालक समितिको ५१४ औं बैठकले बैंकको आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट रु. ९७,०१,२८,७८६।– अक्षेररूपी सन्तानब्बे करोड, एकलाख अठ्ठाइस हजार सातसय छयासी मात्र नगद लाभाँश प्रस्ताव गरेको हाे ।
उक्त नगद लाभांश रकम प्रति शेयर ५% (कर सहित) हुने व्यहोरा बैंकले जानकारी गराएकाे छ ।
प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने कम्पनी सचिव राज कुमार कार्कीले जानकारी गराए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस