अर्थतन्त्र
११ वाणिज्य बैंकहरूले मात्रै बाँडे लाभांश, कसले कति ?
- गाउँ सहर संवाददाता
- ३ माघ बिहीबार, २०८१ | १०:१३:०० मा प्रकाशित
काठमाडौँ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ११ वटा बैंकले मात्रै सेयरधनीलाई लाभांश बाँडेका छन् भने ९ वटा बैंकले बाँडेनन् ।
लाभांस बाँड्नेले औसतमा ४.७७ प्रतिशतका दरले लाभांश बाँडेका छन् ।
लाभांस कसले कति बाँडे ?
- स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५.५० प्रतिशत
- कृषि विकास बैंकले १०.५३ प्रतिशत
- सिटिजन्स बैंकले ४.२१ प्रतिशत
- एभरेस्ट बैंकले १५.५३ प्रतिशत
- ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत
- लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत
- नबिल बैंकले १० प्रतिशत
- प्राइम बैंकले ५ प्रतिशत
- सानिमा बैंकले ५.२६ प्रतिशत
- नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत ।
लाभांश नदिने बैंकहरू
- हिमालयन
- कुमारी
- माछापुच्छ्रे
- नेपाल
- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
- एनआईसी एशिया
- एनएमबि
- प्रभु
- राष्ट्रिय वाणिज्य बैंक ।
अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकहरूले गत आवमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका थिए । जसमध्ये वितरणयोग्य नाफा ७ अर्ब ६२ अर्ब रुपैयाँमात्र थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्ताे रहनेछ शनिवार
- विपक्षी दलहरुको निष्कर्ष : सरकार निरंकुश बन्दै गयाे
- निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश
- जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश
- आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु
- लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडप, १३ जना स्थानीय हिरासतमा
- पाँच महिनामा विदेश अध्ययनमा नेपालीले गरे ४७ अर्ब ३४ करोड खर्च
- आजको मौसमबारे विभागकाे यस्ताे पूर्वानुमान
- पक्षघातको महँगाे पर्ने औषधि निःशुल्क उपलब्ध हुँदै
- आर्मीलाई हराउँदै पुलिस बन्याे जय ट्रफी एलिट कपकाे च्याम्पियन
प्रतिकृया दिनुहोस