अर्थतन्त्र

नेप्से २ हजार विन्दुको हाराहारीमा, एकै दिन ९ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्सें) मा साताको  दोस्रो दिन आज  दोहोरो अंकले बढेको छ । आज नेप्सेमा २८.७९ अंकले बढेर एक हजार ९ सय ९७ दशमलब ५ विन्दुमा पुगेको छ भने ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँ बराबरको कारोबार भएको  छ । 

नेप्सेका अनुसार सोमबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहको शेयर बढेको छ र बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत