गाउँ सहर

तिहारकाे राैनकमा सर्वसाधारणले बिर्सिए काेराेना, किनमेल र घुमघाममा व्यस्त (तस्बिर-कथा)

 काठमाडाैं । दशैंमा सर्वसाधारणले काेराेनाकाे महामारीमा केही सतर्कता र सजग अपनाएकाे देखिए पनि तिहारमा त्यस्ताे दृष्य देखिएन ।

तिहारकाे पहिलाे दिन गाउँ सहरले चाबहिल-गणेस्थान क्षेत्रकाे केही तस्बिर खिचेकाे छ । जहाँ सर्वसाधारणहरू तिहारका लागि चाहिने विभिन्न खाद्य सामाग्री, पूजा सामाग्रीदेखि फूल-माला, झिलीमिली बत्ति र फलफूल किन्नै व्यस्त देखिन्थे । 

सामाजिक दुरी त कुरै मात्र हाे कतिपयकाे मुखमा मास्क पनि देखिँदैनथ्याे । किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको उपस्थिती बाक्लै छ । बजारमा किनमेल गर्ने भीडले तिहारको रौनकलाई दर्शाएको छ । राजधानीको पुरानो बजार असनमा तिहारको लागि भाइमसला तथा फूलका माला किन्नेहरुको भीड लागेको छ ।

तस्बिरमा हेर्नुहाेस् चाबहिल-गणेस्थान वरपरकाे भीडभाड

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिर : गाउँ सहर- शिवराज खड्का 

गाउँ सहर डेस्क

Nir Kumar Tamang लेख्नुहुन्छ ३० कार्तिक, २०७७ ०७:०४ am

मेरो बुझाईमा वस्ताबिक ठेट कोरोना चहि छैन जस्तो लाग्यो किन कि यदि कोरोना ले साचिकै आक्रमण गरेको भए पहिला सुरुको क्र्मम लक्डाउन निकै कडा थियो त्यो बेलामा पाउर वाला हुद्दिवाला वाला कार वाला डन वाला पास वाला सरकार वाला पत्रकार वाला लाई खुल्ला नै थियो खैत तिनिहरु ठेट कोरोना कै कारानले मर्यो भन्ने खबर छैन हो सत्या हो केहि लाई लाग्यो के भोत कसैलाई 21 दिनमा निको भयो कसैलाई 15 कसैलाई 7 दिन त्यो पनि बिना ओखधि रे फेरि रामरै हस्पिटल मा कोरोना चेक गर्छु भनदा तिन वटा हस्पिटल मा चेक गर्दा तिनै थरिको रिपोट एउटा मा नेगेटिभ अर्कोमा पोजिटिभ तेस्रोमा अहिलेलाई रिपोर्ट दिनै नमिल्ने रे उसो भए मन्छे खाने कोरोना भए असन माहाबौदा भोटे बहल निउरोड रत्नपार्क कालिमाटी तरकारीबजारमा बल्खु मङ्गलबजार लगनखेल गाडी ड्राइभर सहचालक पुलिस सबै सिद्धिनु पर्ने होन र? खैत हिजो जुन ठाँउमा थियो त्यइ ठाउमा रिस्टा पुस्टा का साथ ब्यापार बिजनिस जागीर चुस्त दुरुस्त छत।

sagun shrestha लेख्नुहुन्छ २८ कार्तिक, २०७७ ९:४८ pm

तिहार अर्काे पटक पक्कै अाउँछ, ज्यान अाउँदैन, विचार गराैँ । जाेगिएर पर्व मनाअाैँ ।

Yubaraj Shrestha लेख्नुहुन्छ २८ कार्तिक, २०७७ ९:४७ pm

corona birsanu vayena..

तपाईँको मत