गाउँ सहर

भारतका १७ स्थानमा अक्सफोर्ड विश्वविद्यालयको कोरोना भ्याक्सिनको ट्रायल सुरु

  • एजेन्सी
  • ९ भदौ मंगलबार, २०७७ | १७:०६:०० मा प्रकाशित

नयाँ दिल्ली । सीरम इन्स्टिच्यूट फ इंडियाले भारतमा अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाभाइरस भ्याक्सिन केन्डिडेट कोभिशील्डको फोज २/३ ट्रायल्स सुरु गरेको छ ।

भारतको क्लिनिकल ट्रायल्स रजिस्ट्रीका अनुसार ट्रायल्समा इनरोल गर्नेलाई कोभिशील्डको शट्स दिइने छ । उसका अनुसार, पहिलो दिन र २९ औँ दिन ०.५ एमएलको डोज दिइनेछ । यो चरणमा १६०० लाई सहभागी गराइने छ । 

यी १७ स्थानहरुमा राजस्थानदेखि, एम्स दिल्ली हुँदै मुम्बई, पटना, चण्डीगढलगायत अन्य १२ स्थानहरु तोकिएका छन् । 
 

एजेन्सी

तपाईँको मत