फोटो

तस्बिरमा चीनकाे कु कुंग दरबार

  • एजेन्सी
  • ५ भदौ शुक्रबार, २०७७ | १४:०३:०० मा प्रकाशित

कु कुंग दरबारलाई फर्बिडन सिटी पनि भनिन्छ। कु कुंग दरबार हाल विश्वमा पूर्ण रुपमा संरक्षित गरिएको प्राचीनकालका काठका वास्तुहरुमध्ये सबैभन्दा ठूलो वास्तु संग्रहालय हो ।

 

 

एजेन्सी

तपाईँको मत