विश्व

भारतको ७४ औँ स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरि मनाइँदै

  • एजेन्सी
  • ३१ श्रावण शनिबार, २०७७ | १२:४४:०० मा प्रकाशित

आज भारत ७४ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नेरन्द्र मोदीले लाल किलाबाट झण्डा फहराए ।

स्वतन्त्रता दिवसको अवसरमा कोरोना भ्याक्सिन, नेशनल हेल्थ मिशनजस्ता योजना सुरु हुनेजस्ता कुराहरु सम्बोधन गरेका थिए । 

सम्बोधनका क्रममा उनले जलदेखि थलसम्मको डिजिटल सुरक्षालाई लिएर एक खाका प्रस्तुत गरे । 

उनले करिब डेढघण्टा लामो सम्बोधन गरेका थिए । 
 

एजेन्सी

तपाईँको मत