फोटो

अश्वेत मृत्युपश्चात् भड्किएकाे हिंसा (१० तस्विरमा)

वशिंगटन । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको पुलिस कस्टडीमा मृत्यु भएपछि अवस्था झनै अशान्त बन्दै गएको छ । ५० मध्ये ४० राज्यमा विरोध प्रदर्शन भइरहेका छन् । अहिले हिंसा भड्किएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतक परिवारसँग कुराकानीसमेत गरेका छन् । आइतबार राति प्रदर्शनकारीले व्हाइट हाउसबाट केहि मिटरमा रहेको २०० वर्ष पुरानो सेंट जोन चर्चमा आगो लगाइदिएका छन् ।

हेर्नुहाेस हिंसाका केहि तस्विरहरूः

एजेन्सीकाे सहयाेगमा ।

 

गाउँ सहर डेस्क

तपाईँको मत