स्वास्थ्य

कोरोनाभाइरसले विश्वमा ३,२८१ जनाको ज्यान लियो, ९५ हजार बढीमा संक्रमण

काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) का कारण विश्वमा ज्यान गुमाउनेको संख्या ३,२८१ पुगेको छ भने ९५,२६५ मा संक्रमण पाइएको छ ।

बिहिबार तथ्य सार्वजनिक गर्दै डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अडानोम गेब्रियससले व्यापक अवधारणासँगै राजनीतिक प्रतिवद्धता र हस्तक्षेप गरेर भएपनि कोभिड-१९ नियन्त्रण गर्नुपर्ने बताए ।

उनले  प्रकाेपको बिरूद्ध कडा संघर्ष गरिरहेका देशहरूको प्रशंसा गरे । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत