गाउँ सहर

महिलाहरु मात्र आवद्ध ‘लायन्स क्लब अफ लेखनाथ सिमसार’ मा नयाँ नेतृत्व

लेखनाथ । महिलाहरु मात्र सदस्य रहेको लायन्स क्लब अफ लेखनाथ सिमसारको चौथो अधिवेशनले बर्ष २०१९-२० का लागि माया बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले समितिको निवर्तमान अध्यक्ष मेनुका श्रेष्ठ, प्रथम उपाध्यक्षमा शान्ति खनाल, द्वतीय उपाध्यक्षमा ,कल्पना गुरुङ, तृतीय उपाध्यक्षमा शिव गिरी , सचिवमा गिता बरालर  क्लब प्रशासकमा इन्दिरा ओझालाई चयन गरेको छ ।

यसैगरी समितिको कोषाध्यक्षमा तारा शर्मा ढकाल, सह-सचिवमा, जानुका अधिकारी, सह-कोषधयक्षमा दुर्गा भुर्तेल, एल सी आई कोडिनेटरमा प्रभा पौडेल, सदस्यता निर्देशकमा इन्दिरा ढुंगाना, क्लव सर्विस चेयर पर्सनमा  चनद्र  सुवेदी, मार्के्टिङ एण्ड कम्यूनिकेशन चेयर पर्सनमा सृजना आत्रेय, निर्देशकहरुमा सुजाता पौडेल,  शारदा शर्मा, सिन्धु पौडेल र कल्पना तिवारी रहेका छन् ।

कार्यक्रममा डिष्ट्रीक एड्भाईजर शैलेन्द्रमोहन भटराई, निर्वाचन संयोजक मेजर रामप्रसाद गुरुङ र क्लवकी सस्थापक अध्यक्ष बसुधा भटराई लगाएतले आ आफनो धारणा राखेका थिए

तपाईँको मत