जीवनशैली

अमेरिकन सेक्स गरिरहेका छैनन, कारण अचम्म !

  • एजेन्सी
  • २८ चैत बिहीबार, २०७५ | १४:२३:०० मा प्रकाशित

वाशिंगटन । अमेरिकाका एडल्ड्सको सेक्स रुचि घटेको छ र सर्भेमा जुन नतिजा निस्किएको छ जुन अचम्मको छ । यो सर्भेमा बढी सेक्स नगर्ने पुरुष २० सालभन्दा माथि छन् ।

वाशिंगटन पोस्टका अनुसार रिसर्च एनेलाइसिस अनुसार सेक्न नगर्ने एडल्ट्समा १८ प्रतिशत महिला जो १८ देखि ३० वर्षबीच छन त्यहिँ पुरुषको संख्या २८ प्रतिशत छ । उनीहरुले बितेको वर्ष सेक्स नै गरेनन् ।

पुरुषको बारेमा मानिन्छ कि उनीहरु बढी सेक्शुअली एक्टिभ हुन्छन या सेक्सको लागि जुनैबेला तयार रहन्छन् तर यो खबर अचम्म मान्ने छ र सोशल मिडियामा यसलाई हैरानी भरिएको प्रतिक्रिया मिलेका छन् ।

विज्ञ र साइकोलोजिष्ट अनुसार उनीहरुमा भिडियो गेम्स र पोर्न साइटको असर हो ।

डाक्टर लियोनार्ड सैक्स भन्छन कि यो जेनेरेशनले उनलाई बतायो कि भिडियो गेम्स र पोर्न जस्ता २० वर्ष पहिले पनि हुन्थे, आजको जमानामा उबेलाको भन्दा राम्रा छन् ।

एजेन्सी

तपाईँको मत