स्वास्थ्य

यौन सम्बन्धपछि महिलामा आउने यी परिवर्तन

  • एजेन्सी
  • २० चैत बुधबार, २०७५ | १८:०५:०० मा प्रकाशित

सेक्स कुनैपनि सम्बन्धको लागि परिवर्तन लिएर आउने गर्दछ । उत्तेजनासहित जोडीबीच कयौँ कुरामा प्रभावित गर्दछ । तर कुरा यहीँ नै समाप्त हुँदैन । यौन सम्बन्धपछि महिलाको शरीरमा पनि कयौँ परिवर्तनरु आउँछन् ।

सेक्सपछि पुरूषले महिलाको शरीरमा आक्सीटासिन र डोपामाइन हार्मोन छाड्ने गर्दछ । योसँग उनको इमोशन्स सँगै अन्य कुराहरूमा असर पर्ने गर्दछ । यो प्रायः केही समय मात्र नभएर विस्तारै विस्तारै पुरै व्यक्तित्वमा असर पुर्याउने हुन्छ ।

याैन सम्बन्धको सुरुवातमा महिलामा आफ्नो शरीरलाई लिएर कन्फिडेन्स बढाउँछ । जब साथीले हरेक कुरामा माया गर्छ भने कन्फिडेन्स् बढ्न जायज कुरा हो । 

सेक्सको समयमा र पछि छाती फर्ममा आउने गर्दछ । यौन सम्बन्धको समयमा नर्वस सिस्टम पनि रिएक्ट गर्दछ र ब्रेष्ट बढी फर्म हुन्छ । तर यो नसोच्नुहोस कि ब्रेष्टको यो फर्म त्यस्तै बनिरहन्छ । मस्तिस्क र शरीरलाई आनन्द हुने बित्तिकै यो पनि चल्ने गर्दछ ।

यौन सम्बन्धको शुरुवातपछि महिलाको ब्रेष्टको आकार पनि बढ्न थाल्दछ । यस्तो हार्मोनमा आउने परिवर्तनको कारण हुने गर्दछ । तर यस्तो सबैमा हुनु जरुरी छैन ।

एजेन्सी

तपाईँको मत