गाउँ सहर
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण सोमबार, २०८१ | १०:०१:०० मा प्रकाशित

काठमाडाैं । लमजुङ केन्द्रबिन्दु भएर आज सोमबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहान ९ बजेर ११ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका-२, घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको स्थानीयले बताएका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जागरण अभियान भन्दै प्रचण्डसहित नेताहरू पुगे झापा
- सांग्रिला डेभलपमेन्ट बैंक र स्टे होटल भ्याली भ्यूबीच छुट सम्बन्धि सम्झौता
- आजकाे माैसम : चट्याङसहित वर्षा र हिमपातको सम्भावना
- पशुपतिनाथ वरपर मासु र मदिरा निषेध
- सुशासन र समृद्धिको यात्रामा साथ दिनुहाेस् - प्रधानमन्त्री
- सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई स्टे होटलमा छुट
- अर्थमन्त्री पौडेल नियमित काममा
- माओवादीले आफ्नो कित्ता क्लियर गरोस् - गाेकुल बास्काेटा
- पाथीभरा केवलकार बहस : पक्ष र विपक्षमा सांसदहरू
- नेप्से उकालाे : साढे ११ अर्बकाे काराेबार
प्रतिकृया दिनुहोस