गाउँ सहर
अर्थमन्त्री पौडेल नियमित काममा
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण आइतबार, २०८१ | १५:४६:०० मा प्रकाशित

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्।
फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए।
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए। त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पशुपतिनाथ वरपर मासु र मदिरा निषेध
- सुशासन र समृद्धिको यात्रामा साथ दिनुहाेस् - प्रधानमन्त्री
- सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई स्टे होटलमा छुट
- माओवादीले आफ्नो कित्ता क्लियर गरोस् - गाेकुल बास्काेटा
- पाथीभरा केवलकार बहस : पक्ष र विपक्षमा सांसदहरू
- नेप्से उकालाे : साढे ११ अर्बकाे काराेबार
- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेलमा आज नेपाल र म्यानमार भिड्दै
- पाथीभरा केबलकार निर्माणकाे निरन्तर बिराेधपछि फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी
- फुङलिङ तनावग्रस्त: आन्दोलनकारीद्वारा प्रहरी र सर्वसाधारणका घरमा बलिरहेको राँको प्रहार
- प्रधानमन्त्री ओलीको 'भ्युटावर' विकास मोडलमा गम्भीर त्रुटि छ
प्रतिकृया दिनुहोस