गाउँ सहर

काठमाडौंमा धेरैबेर भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमाम भुकम्पको धक्का महसुस भएको छ ।

 राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ । 

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत