सडक/यातायात
कति बढ्याे सार्वजनिक यातायातकाे भाडा ?
- गाउँ सहर संवाददाता
- २२ पौष सोमबार, २०८१ | १९:१७:०० मा प्रकाशित
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिएको हाे ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तराईमा हुस्सु, सवारी आवागमन प्रभावित, उच्च हिमाली भेगमा हिमपात
- एक वर्षपछि महाधिवेशन, ६ महिना राजनीतिक अभियान गर्ने माओवादी केन्द्रको निर्णय
- तिब्बत भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते
- ग्लोबल आइएमई बैंकद्वारा १८ हजार वृक्षरोपण गर्ने घोषणा
- नेपाल-चीन सिमानामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पको झट्का
- काठमाडौंमा धेरैबेर भूकम्पको धक्का
- आज कतिकाे वर्षाको सम्भावना ? यस्ताे छ माैसम पूर्वानुमान
- स्पष्टीकरण साेधिएका कुलमानले जवाफ देलान् कि राजीनामा ?
- २० औं लेखनाथ महोत्सवको आकर्षण बन्दै बुद्धको प्रतिमा
- रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै
प्रतिकृया दिनुहोस