विश्व
चक्रवात दानाः भारतको १६ जिल्लामा बाढीको खतरा, पश्चिम बङ्गालपनि हाई अलर्टमा
- एजेन्सी
- ९ कार्तिक शुक्रबार, २०८१ | ०८:४२:०० मा प्रकाशित
भारत। चक्रवात दाना भारतको ओडिशा राज्यको तटमा ठोक्किएको छ। जसका कारण ठूलो वर्षा हुन भइरहेको छ।
समाचार संस्था पीटीआईका अनुसार भारत मौसम विज्ञान विभागले चक्रवातका कारण भइरहेको वर्षाले ओडिशाका १६ जिल्लामा बाढीको खतरा उत्पन्न भएको भन्दै चेतावनी जारी गरेको छ।
च्क्रवात दानालाई ध्यानमा राखी राज्य सरकार तयारी अवस्थामा रहेको ओडिशाका मुख्यमन्त्री मोहन माझीले बताएका छन्र
त्यस्तै दानाका कारण पश्चिम बङ्गालपनि हाई अलर्टमा छ।
चक्रवात दानाका कारण भारतका यी दुबै राज्यका करिब १५ करोड नागरिक प्रभावित हुने बताइएको छ भने १० लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- इलन मस्कको सम्पत्ति ४ सय अर्ब डलर नाघ्यो
- विश्वव्यापी रूपमा ब्लुस्काई प्रयाेगकर्ता किन ह्वात्तै बढे ? यस्ताे छ कारण
- २०२४ हालसम्मकै सर्वाधिक गर्मी वर्ष
- जापानमा शिगेरु इसिबा पुनः प्रधानमन्त्री
- ट्रम्पलाई स्वागत गर्दै बाइडेन
- भारतको उत्तरी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाभन्दा बढीको मृत्यु
- नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई पराजित गर्याे
- स्पेन बाढी पहिरो अपडेट: ज्यान गुमाउनेको सख्या १ सय ५८ पुग्यो
- स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
- उत्तर कोरियाले तीन हजार सेना रुस पठाएको अमेरिकाको दाबी
प्रतिकृया दिनुहोस