विश्व
चक्रवात दानाः भारतको १६ जिल्लामा बाढीको खतरा, पश्चिम बङ्गालपनि हाई अलर्टमा
- एजेन्सी
- ९ कार्तिक शुक्रबार, २०८१ | ०८:४२:०० मा प्रकाशित

भारत। चक्रवात दाना भारतको ओडिशा राज्यको तटमा ठोक्किएको छ। जसका कारण ठूलो वर्षा हुन भइरहेको छ।
समाचार संस्था पीटीआईका अनुसार भारत मौसम विज्ञान विभागले चक्रवातका कारण भइरहेको वर्षाले ओडिशाका १६ जिल्लामा बाढीको खतरा उत्पन्न भएको भन्दै चेतावनी जारी गरेको छ।
च्क्रवात दानालाई ध्यानमा राखी राज्य सरकार तयारी अवस्थामा रहेको ओडिशाका मुख्यमन्त्री मोहन माझीले बताएका छन्र
त्यस्तै दानाका कारण पश्चिम बङ्गालपनि हाई अलर्टमा छ।
चक्रवात दानाका कारण भारतका यी दुबै राज्यका करिब १५ करोड नागरिक प्रभावित हुने बताइएको छ भने १० लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
प्रतिकृया दिनुहोस