गाउँ सहर
तस्बिरः मनाेज श्रेष्ठ ।
वडादसैँको १२औँ दिन मान्यजनबाट टीका, जमरा र आशिर्वाद थाप्नेक्रम जारी
- गाउँ सहर संवाददाता
- २८ असोज सोमबार, २०८१ | ०५:३४:०० मा प्रकाशित

काठमाडाैँ । दुर्गा पक्ष एवं वडादसैँको १२औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने गरिन्छ ।
विपदले थिलाेथिलाे भएपनि परम्परा र भेटघाटकाे पर्वले गाउँ तथा सहरमा थाेरैभएपनि हर्षाेल्लास थपिदिएकाे छ । सहरबाट गाउँ गएकाहरू क्रमशः कर्मथलाे फर्कन थालेका छन् ।
टीकाकाे यो क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी
- मंगलबार घटेर बन्द भएको नेप्सेले बुधबार पनि घट्याे
- नेप्सेसँगै कारोबार रकम पनि गिरावट
- मनाङमा भदौ १९ देखि दल दर्ता
- लिटल फ्लावरमा कक्षा ११ का नवागन्तुक विद्यार्थीकाे स्वागत
- राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने
- सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै उकालाे
- एकतीस अंकले घटेकाे नेप्सेमा पनि यी कम्पनीले कमाए
- सुदूरपश्चिममा आज गौरापर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा
- चिलिमे जलविद्युत् केन्द्र बन्द
प्रतिकृया दिनुहोस