विश्व
getty image
सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा
- एजेन्सी
- २ जेठ बुधबार, २०८१ | ११:५०:०० मा प्रकाशित
इस्लामाबाद (पाकिस्तान) । देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले रणनीतिकरूपमा महत्त्वपूर्ण संस्थाबाहेक सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा गरेका छन् ।
इस्लामाबादमा आयोजित निजीकरण मन्त्रालय र निजीकरण आयोगसँग सम्बन्धित मामिलाको समीक्षा बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री शरिफले रणनीतिक सरकारी उद्योगबाहेक नाफा वा घाटा गर्ने अन्य सबै उद्योगलाई निजीकरण गरिने बताएका हुन् ।
बैठकमा निजीकरण मन्त्रालय र निजीकरण आयोगले निजीकरण कार्यक्रम २०२४–२९ को मार्गचित्र प्रस्तुत गरेको एआरवाई न्यूजले जनाएको छ ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- पहिरोबाट केरलामा १५८ जनाको मृत्यु
- गर्मीका कारण ५१ जनाको मृत्यु
- ब्राजिलमा बाढीबाट १०७ जनाको मृत्यु
- ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प
- १ हजार करोड खर्च गरेर अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्दै
- तीर्थयात्री बोकेको ट्र्याक्टर पोखरीमा खस्दा २२ जनाको मृत्यु
- विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक
- बंगलादेशमा संसदको ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि आज मतदान
- गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६००
- स्वीडेनमा २५ वर्ष यताकै बढी चिसो
प्रतिकृया दिनुहोस