गाउँ सहर
भरतपुरमा विद्यार्थी लिन गएको बसमा आगजनी
- गाउँ सहर संवाददाता
- ३० बैशाख आइतबार, २०८१ | ११:४२:०० मा प्रकाशित
चितवन । पश्चिम चितवनमा एक बोर्डिङ स्कुलको बसमा आगजनी भएको छ । विद्यार्थी लिन गएको क्रममा कल्याणपुरमा रहेको स्मल हेभनको बसमा भरतपुर महानगरपालिका -२० दद्रेनीमा आजगनी भएको हो । प्रहरीका अनुसार बागमती प्रदेश–०६–००१क००४५ नम्बरको बसमा बिहान सवा आठ बजे अज्ञात समूहले आगजनी गरेको हो ।
महानगरपालिकाको दमकलले आगो निभाए पनि बस पूर्ण रुपले क्षतिग्रस्त छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तीनवटा मोटरसाइकलमा आएका ६ जनाको टोलीले चालक र सहचालकलाई निकालेर बसमा आगजनी गरी भागेको चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस