खेल
क्यानाडाविरूद्ध जितकाे लागि नेपालले २३३ रन बनाउनुपर्ने
- गाउँ सहर संवाददाता
- २९ माघ सोमबार, २०८० | १४:००:०० मा प्रकाशित
काठमाडौं । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पाहुना टोली क्यानाडाले नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन जोड्यो ।
क्यानाडाका लागि नवनित धलिवालले ५० रन, निखिल दत्तले ४५ रन, कप्तान साद बिन जाफरले ३१, हर्श ठाकरले २९ तथा श्रिमान्था विजेयेरत्नेले २२ रन बनाए ।
नेपालका लागि हेमन्त धामीले ३ विकेट, कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट हात पारे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस