रामेछापलाई संघबाट ३ अर्ब २५ करोड बजेट, कुन स्थानीय तहले कति पाए ?
- गाउँ सहर संवाददाता
- १६ जेठ मंगलबार, २०८० | १६:२२:०० मा प्रकाशित

रामेछाप । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघ सरकारबाट रामेछापले ३ अर्ब २५ कराेड पाएकाे छ ।
प्रदेश र स्थानीय तहमा जाने बजेटमा २ नगरपालिका र ६ वटा गाउँपालिकामध्ये सबैभन्दा धेरै मन्थली नगरपालिकाले पाएकाे छ । मन्थली नगरपालिकाले ६२ कराेड ८७ लाख रूपैयाँ पाएकाे छ । त्यसैगरि सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाले संघ सरकारबाट ३० करोड ९२ लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।
मन्थली नगरपालिकाः ६२ करोड ८७ लाख
रामेछाप नगरपालिकाः ४६ करोड ३३ लाख
उमाकुण्ड गाउँपालिकाः ३० करोड ९२ लाख
खाँडादेवी गाउँपालिकाः ४३ करोड १२ लाख
गोकुलगंगा गाउँपालिकाः ३४ करोड ८९ लाख
दोरम्बा सैलुङ गाउँपालिकाः ३५ करोड ८२ लाख
लिखु तामाकोशी गाउँपालिकाः ३७ करोड १६ लाख
सुनापति गाउँपालिकाः ३४ करोड २० लाख

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस