राजनीति
सम्माननीय प्रधानमन्त्रीले सुशासन कायम गर्छु भन्नु भएछ, मेरो एउटा प्रश्न छ: डा. लाेहनी
- गाउँ सहर संवाददाता
- १९ बैशाख मंगलबार, २०८० | १५:२१:०० मा प्रकाशित
काठमाडाैँ । राप्रपा पूर्व अध्यक्ष तथा अर्थमन्त्री डा. प्रकाशचन्द्र लाेहनीले प्रधानमन्त्रीले सुशासन कायम गर्छु भन्ने सन्दर्भमा एउटा प्रश्न गरेका छन् । उनले सामाजिक संजालमार्फत साे कुरा बताएका हुन् ।
उनले भनेका छन्- सम्माननीय प्रधानमन्त्रीले सुशासन कायम गर्छु भन्नु भएछ, मेरो एउटा प्रश्न छ: अर्थ मन्त्रालयमा तपाईंको पार्टीका अर्थमन्त्री हुँदा बाहिरको मान्छेलाई अर्थ मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको गम्भीर अपराधबारे के तपाईं जाँचबुझ गर्न तयार हुनुहुन्छ ? आठ प्रतिशतको आर्थिक वृद्धिको सपना देखाएर विकासको नाममा भ्रष्टाचार र बढी भन्दा बढी कुत् खान पल्केको वर्तमान सत्तामा रहेका नव-सामन्तवादीको झुण्डले सुशासनको सपना देखाउनु "आकाश को फल आँखा तरि मर" भने जस्तो मात्र हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस