सरस्वतीनगर सुधार संघको कार्यसमितिको अध्यक्षमा पहाडी
- गाउँ सहर संवाददाता
- २९ माघ आइतबार, २०७९ | १३:४७:०० मा प्रकाशित

काठमाडाैं । काठमाडाैं महानगरपालिका ६ नम्बर वडाकाे सरस्वतीनगर सुधार संघको कार्य समितिको अध्यक्षमा पेशल कुमार पहाडी निर्वाचित भएका छन् ।शनिबार भएकाे निर्वाचनमा पहाडीले ३०७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी रामहरी श्रेष्ठले २७३ मत ल्याए । त्यसैगरि अध्यक्षका अर्का प्रतिस्पर्धी माधव प्रसाद त्रिपाठीले १२० र अष्ट बहादुर गुरूङले २१ मत ल्याए ।
.jpg)
त्यसैगरि वरिष्ठ उपाध्यक्षमा शेखरनाथ आचार्य, उपाध्यक्ष महिलातर्फ सावित्री खड्का (बोगटी) महासचिवमा शालिकराम तिमल्सिना, सचिवमा सञ्जय सापकोटा, कोषाध्यक्ष विरेन्द्र कुमार श्रेष्ठ, सह-कोषाध्यक्ष, तुलसा गौतम विजयी भएका छन् ।
यसैगरि सदस्यहरु क्रमश-मिना श्रेष्ठ, जीवन कुमार श्रेष्ठ, मोहन प्रसाद पौडेल र समिक्षा तामाङ्ग विजयी भएका छन् ।
निर्वाचनमा कुल ७७८ मत खसेकाे थियाे ।
कसले कति मत पाए ?
अध्यक्ष पद -१
१) माधव प्रसाद त्रिपाठी - १२०
२) रामहरि श्रेष्ठ - २७३
३) पेशल कुमार पहाडी - ३०७ (विजयी)
४) अष्ठ बहादुर गुरुङ्ग -२१
बरिष्ठ उपाध्यक्ष पद -१
१) शेखरनाथ आचार्य - ३७१(विजयी)
२) गेल्बू शेर्पा - ३०६
उपाध्यक्ष (महिला) पद -१
१) सिता घिमिरे (नेपाल) - २८९
२) सावित्री खड्का (बोगटी) - ३९० (विजयी)
महासचिव पद - १
१) मधुसुदन चालिसे - २६४
२) शालिकराम तिमल्सिना - ४१० (विजयी)
सचिव पद - १
१) शिवशरण अधिकारी - ३०८
२) सञ्जय सापकोटा -३३९ (विजयी)
कोषाध्यक्ष पद - १
१) राजेश्वर कर्माचार्य - २९४
२) विरेन्द्र कुमार श्रेष्ठ - ३५८ (विजयी)
सह-कोषाध्यक्ष पद - १
१) पारस चापागाईं - १५३
२) तुलसा गौतम -३०२ (विजयी)
३) लक्ष्मी प्रसाद लुइँटेल - २०४
सदस्यहरु पद - ४
१) मिना श्रेष्ठ - ३४९(विजयी)
२) जीवन कुमार श्रेष्ठ - ३६८ (विजयी)
३) समर बहादुर खड्का (शंकर) - ३२३
४) मोहन प्रसाद पौडेल - ३४३ (विजयी)
५) कृष्णराम खनाल - २८९
६) मुकुन्द सुबेदी - २९७
७) समिक्षा तामाङ्ग - ३६४ (विजयी)

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
प्रतिकृया दिनुहोस