मतपरिणाम अपडेटः नेपाली कांग्रेस ४/४४, एमाले १/३९, माके ०/१५, रास्वपा ०/१०, एस ०/८ र अन्य ०/७
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर मंगलबार, २०७९ | १२:५०:०० मा प्रकाशित
काठमाडाैँ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनकाे पछिल्लाे मतपरिणाम अनुसार नेपाली कांग्रेस पहिलाे स्थानमा छ । उसले प्रतिनिधि सभामा ४ स्थानमा जित हासिल र ४४ स्थानमा अग्रता गरेकाे छ भने प्रदेश सभामापनि ४ स्थानमा जित र ५९ स्थानमा अग्रता कायम गरेकाे छ ।
यस्तै एमाले प्रतिनिधि सभामा क्रमशः १ स्थानमा विजयी र ३९ स्थानमा अग्रता लिएकाे छ । प्रदेश सभामा ५६ स्थानमा अग्र भागमा उ छ ।
माओवादी केन्द्रले अहिलेसम्म प्रतिनिधि सभामा जित हासिल गरेकाे छैन । तर १५ स्थानमा अग्रता लिएकाे छ । यस्तै प्रदेश सभामापनि ३१ स्थानमा अग्रता लिएकाे छ ।
रास्वपाले प्रतिनिधि सभामा १० स्थानमा अग्रता लिएकाे छ ।
एसले प्रतिनिधि सभामा ८ स्थानमा अग्रता लिएकाे छ भने अन्यले प्रतिनिधि सभामा ७ स्थानमा अग्रता लिएका छन् ।
जनमत पार्टीले प्रदेश सभामा १ सिट सुरक्षित गरेकाे छ भने ४ स्थानमा अग्रता लिएकाे छ । अन्यले १ जित र १३ अग्रता लिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस