गाउँ सहर

फाेटाे कथामा निर्वाचन - २०७९, छिटपुट् घटनाबाहेक शान्तिपूर्ण

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दोस्रोपटक भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन छिटपुट् घटनाबाहेक शान्तिपूर्ण रूपमा जारी छ ।

सर्लाहीको गोडैता र रौतहटको गुजरामा दुई पक्षबीच झडप भएको छ । गोरखा लगायतका केही जिल्लाहरुमा शंकास्पद वस्तु फेला परेका छन् । चितवन क्षेत्र नम्बर १ अन्तर्गत ब्रह्मस्थानी मतदान केन्द्रमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । अन्य स्थानमा भने मतदान शान्तिपूर्ण छ, उत्साहपूर्वक जनता मतदानमा देखिएका छन् ।

तस्बिरहरूः

गाउँ सहर संवाददाता

तपाईँको मत