राजनीति
३/७३ः ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार
- गाउँ सहर संवाददाता
- १२ कार्तिक शनिबार, २०७९ | १२:५९:०० मा प्रकाशित

काठमाडाैँ । नेपाली कांग्रेसले आफ्नो सङ्कल्प पत्रमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने उल्लेख गरेको छ । शनिबार सङ्कल्प पत्र सार्वजनिक गर्दै उसले सो कुरा सार्वजनिक गरेको हो ।
स्वास्थ्यसम्बन्धी पत्रमा बीमा, बीमा रकममा जेष्ठ नागरिककाे सामाजिक सुरक्षा, अपाङ्गता, विपन्न नागरिक, एकल महिलालाई प्राथमिकतामा राखिएकाे छ । साथै सबै महिलालाई निःशुल्क गुणास्तरिय स्यानिटरी प्याड, स्थानीय तहमा सुविधासम्पन्न एम्बुलेन्सकाे व्यवस्था गरिने सङ्कल्पपत्रमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा दिनेसहित मन्त्रिपरिषद् बैठकका यी हुन् १४ निर्णय
- युएसएआइडी प्रमुख सामन्था र परराष्ट्रमन्त्रीबीच भेटवार्ता, एमसीसी परियोजनाका विषयमा छलफल
- राष्ट्र बैंककाे तथ्याँकले देखायाे विदेश भ्रमण र पढ्न जाने नेपालीले गरकाे डरलाग्दाे खर्च
- टर्कीको भूकम्पमा परी हालसम्म झण्डै पाँच हजार जनाको मृत्यु
- भारतलाई हराउँदै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा
- वाग्मती प्रदेशको योजना आयोगको उपाध्यक्षमा चालिसे
- सरकारी बिदा धेरै भएकाले पुनर्विचार आवश्यक : प्रधानमन्त्री
- शेयरबजारमा हरियाली, भारी अंकको वृद्धिसँगै कारोबार रकम पनि बढ्यो
- रास्वपा बाहिरिएको विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल
- सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या, एउटै निकायबाट गर्ने विषयमा छलफल
प्रतिकृया दिनुहोस