धनतेरसका दिन भाईबुहारीलाई सिटिजन लाइफकाे बीमा पोलिसी उपहार
- गाउँ सहर संवाददाता
- ११ कार्तिक शुक्रबार, २०७९ | १४:०७:०० मा प्रकाशित

रूपन्देही । सिद्धार्थनगर नगरपालिका वडा नं.०६ रुपन्देही बस्ने ओमप्रकाश कान्दुलेले शुभ दिपावली तथा धनतेरसका उपलक्ष्यमा आफ्नो भाइ जय प्रकाश र बुहरी कन्चन लता गुप्ता नाममा सिटिजन शुभारम्भ बीमा योजना बीमा पोलिसी खरिद गरि उपहार दिएका छन् ।
उनी भन्छन्- 'म आफ्नो भन्दा आफ्नो परिवारको खुसीमा रमाउने मान्छे हो, त्यसैले म आफ्नो भन्दा पहिला बुहारीको बीमा गरिदिन चाहन्छु यसले गर्दा परिवारमा अझ बढि सद्भाव र माया ममता बढ्दछ ।'
उनले बुहारीको नाममा १० लाखको बीमा खरिद गरि भाइबुहारीलाई उपहार दिएका हुन् । भैरहवा शाखाकमा एजेन्सी म्यानेजर ज्योतीलाल पौडेल र उनका श्रीमती अन्जु पौडेलले बीमाको महत्त्व र आवश्यकतको जानकारी गराउँदै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बारेमा छर्लङ्ग गराउँदै उनलाई बधाई सँगसँगै धन्यवाद दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा दिनेसहित मन्त्रिपरिषद् बैठकका यी हुन् १४ निर्णय
- युएसएआइडी प्रमुख सामन्था र परराष्ट्रमन्त्रीबीच भेटवार्ता, एमसीसी परियोजनाका विषयमा छलफल
- राष्ट्र बैंककाे तथ्याँकले देखायाे विदेश भ्रमण र पढ्न जाने नेपालीले गरकाे डरलाग्दाे खर्च
- टर्कीको भूकम्पमा परी हालसम्म झण्डै पाँच हजार जनाको मृत्यु
- भारतलाई हराउँदै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा
- वाग्मती प्रदेशको योजना आयोगको उपाध्यक्षमा चालिसे
- सरकारी बिदा धेरै भएकाले पुनर्विचार आवश्यक : प्रधानमन्त्री
- शेयरबजारमा हरियाली, भारी अंकको वृद्धिसँगै कारोबार रकम पनि बढ्यो
- रास्वपा बाहिरिएको विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल
- सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या, एउटै निकायबाट गर्ने विषयमा छलफल
प्रतिकृया दिनुहोस